निर्वाचनको पूर्व सन्ध्यामा बुटवलमा बम विष्फोट
kalakarmi.com · Thu May 12 00:25:38 GMT 2022
बुटवल– स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ ।
बुधबार राति करिव साढे ८ बजे बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)