मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘बगैंचामा व्यस्त रहँदा मानसिक स्वास्थ्य सबल हुन सक्छ’

rajdhanidaily.com · Sun Jul 10 23:15:23 GMT 2022

वासिंटन । बोटबिरुवा वा फूलपात लगाएर बगैंचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुन सक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ ।

बगैंचामा पहिले कहिल्यै काम नगरेकाले पनि बिरुवासँग काम गर्दा मानसिक स्वास्थ्यलाभ गर्न सक्ने फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)