बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव
nepalnews.com · Fri Jun 12 13:05:40 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद नारायणदत्त मिश्रले नेपालमा अर्थतन्त्रमाथि अनेकौँ चुनौती रहेकाले त्यसलाई सम्बोधन गर्ने बजेट परिमार्जन गर्न सरकारलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)