मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास

baahrakhari.com · Fri Jun 12 13:08:34 GMT 2026

काठमाडौं । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ ।

अस्पताल भवन भारत सरकारको करिब १४ करोड ८ लाख आर्थिक सहयोगमा निर्माण हुनेछ । यसको प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन हुम्लाको चंखेली गाउँपालिकामार्फत गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय