हिउँ ६ हजार मिटरमाथि मात्रै
annapurnapost.com · Fri Jan 07 06:07:00 GMT 2022
धनगढी/ओखलढुंगा : बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए।
‘ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए। हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं। तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)