भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै
khabarhub.com · Fri Jun 12 13:11:12 GMT 2026
काठमाडौं – भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ । भारत सरकारको करिब नौ करोड ३० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ