मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यादव समूहले महतोलाई दलको नेता नमान्‍ने

ekagaj.com · Sun May 23 00:16:46 GMT 2021

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले को अध्यक्ष उपेन्द्र यादव समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्‍ने भएको छ । शनिबार राति अबेरसम्म बसेको कार्यकारिणी समिति बैठकले महतोलाई नेता नमान्‍ने निर्णय गरेको हो ।

जसपाभित्र वर्तमान सरकारलाई समर्थन गर्ने या विपक्षी गठबन्धनलाई सहयोग गर्ने भन्‍नेमा विवाद भएपछि अर्का अध्यक्ष महन्थ ठाकुर समूहले बहुमत सांसदहरूको भेला गराएर नेता महतोलाई गत बैशाख ३० गते संसदीय दलको नेता बनाएको थियो । तर यादव समूहले भने त्यसको विरोध गर्दै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)