गाजाबाट तीन सयभन्दा बढी अमेरिकीलाई सुरक्षित स्थानमा सारियो : ह्वाइट हाउस
ratopati.com · Sun Nov 05 22:42:00 GMT 2023
वासिङ्टन । हमासविरुद्ध इजरायलको संघर्ष चर्किँदै जाँदा तीन सयभन्दा बढी अमेरिकी र उनीहरूका परिवारलाई गाजापट्टीबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसले आइतबार जनाएको छ ।
ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले सीबीएस न्यूजसँग कुरा गर्दै हालैका दिनहरूमा गरिएको उद्धार ‘यस द्वन्द्वसँग सम्बन्धित सबै पक्षसँग गहन वार्ताको परिणाम’ भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)