मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएलमा लखनउले राजस्थानलाई हरायो

farakdhar.com · Thu Apr 20 00:45:27 GMT 2023

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध लखनउ सुपर जायन्ट्सले १० रनको जित निकालेको छ । प्रतियोगितामा लखनउको यो चौथो जित हो ।

राजस्थानको जित यात्रामा भने पूर्णविराम लागेको छ । उसले अघिल्लो तीन खेलमा लगातार जित हात पारेको थियो । आफ्नो पाँचौँ खेलमा लखनउले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)