ओखलढुंगामा उद्धार
nepalsamaya.com · Fri Jun 23 23:06:00 GMT 2023
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ विलन्दुमा बिहीबार राति गएको पहिरोले पुर्याएको क्षति। पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ भने उक्त घटनामा परी एक जना बेपत्ता भएका छन्। तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस
प्रकाशित: Jun 24, 2023| 04:51. 00 शनिबार, असार ९, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)