छ वर्षिया बालिकाले गरिन् युद्ध पीडित युक्रेनीहरूलाई सहयोग
baahrakhari.com · Mon Aug 15 20:23:00 GMT 2022
लन्डन । एकजना छ वर्षीया बालिकाको युद्धग्रस्त युक्रेनका परिवारहरूलाई सहयोग गर्ने सपना पूरा भएको छ ।
बेलायतको मिल्टन किनेस निवासी बालिका म्याडिसनले टेलिभिजनमा युक्रेन र रुसबीचको युद्धका दृश्यहरू देखेर आफू निकै विचलित भएको र आफूले एउटा च्यारिटी सुरु गर्न चाहेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)