मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा काम बम विस्फोट: विद्यार्थीसहित ३० जनाको मृत्यु

nepallive.com · Sat May 01 01:05:00 GMT 2021

अफगानिस्तान– अफगानिस्तानमा कार बम विस्फोट हुँदा हाइस्कूलका विद्यार्थीसहित ३० जनाको ज्यान गएको छ।

लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक शुक्रबार राति बम बिस्फोट हुँदा उनीहको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)