धार्चेमा भिरमौरीको मह संकलनमा स्थानीय
gorkhapatraonline.com · Fri Jun 12 13:15:14 GMT 2026

उत्तरी गोरखाको धार्चे गाउँपालिकाका बिभिन्न उच्च भिरालो क्षेत्रमा स्थानीय बासिन्दा यतिबेला भिरमौरीको मह संकलनमा ब्यस्त भएका छन् ।
परम्परादेखि चल्दैआएको यस पेशामा स्थानीयहरु डोरीको सहारामा अग्ला चट्टानबाट झुण्डिएर मह निकाल्ने कार्यमा सग्लन हुने गरेका छन् । जोखिमपूर्ण मानिने यो कामका लागि बिशेष सीप, साहस र लामो अनुभब आबश्याक पर्ने स्थानीय बासिन्दा सुमित्रा गुरुङले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)