संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन: सञ्चारमन्त्री गुरुङ
deshsanchar.com · Tue May 20 16:37:26 GMT 2025

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्।
राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)