क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप
news24nepal.tv · Mon Sep 11 00:54:23 GMT 2023
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ ।
आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)