डीडीए नहुँदा पुनर्निर्माणमा ढिलाइ
annapurnapost.com · Mon Feb 12 00:34:27 GMT 2024
भूकम्प गएको सय दिन बितिसक्दा पनि सरकारले स्थायी पुनर्निर्माणको काम अघि बढाउन सकेको छैन। पुनर्निर्माणमा भइरहेको ढिलाइले भूकम्पपीडित थप मर्कामा परेका छन्।
जाजरकोट : भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण डिटेल ड्यामेज एसेसमेन्ट (डीडीए) नहुँदा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन। जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिको अहिलेसम्म डीडीए हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)