न्यायालयको भरोसामा केन्द्रीय बैङ्कको स्वायत्तता !
khabarhub.com · Tue May 20 17:14:46 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को परिच्छेद २ का दफामा लेखिएको छ – ‘केन्द्रीय बैङ्कको काम गर्न नेपाल राष्ट्र बैङ्क नामको एउटा केन्द्रीय बैङ्क स्थापना हुनेछ र बैङ्क अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)