सामान्य प्रशासन मन्त्री र सचिवबीच टकराब, मुख्य सचिवसँगै भएका बेला सचिवको कोठामा छड्के
newsofnepal.com · Mon Jul 17 00:38:04 GMT 2023
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ ।
मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएपछि मन्त्री र सचिवबीच टकराब सिर्जना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)