गृहमन्त्री खाणलाई चुनावमा सघाउने व्यवसायीलाई मेयर बनाउने लिखितम्
nepallive.com · Fri Nov 18 03:59:00 GMT 2022
रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणलाई चुनावमा सघाउने शर्तमा नेपाली कांग्रेस रुपन्देहीले एक व्यवसायीलाई सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने लिखितम् गरेको छ।
रुपन्देही- ३ का उम्मेदवार खाणलाई चुनाव जिताउन रुपन्देहीको गल्लामण्डी निवासी व्यवसायी कृष्णप्रसाद शर्मालाई उम्मेदवार बनाउने लिखित सहमति गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)