परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ
newsofnepal.com · Tue May 19 17:54:01 GMT 2026

काठमाडौँ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
राष्ट्रिय परीक्षा बोर्ड