सरकार र आन्दोलनरत दुग्ध किसानबीच ५ बुँदे सहमति, बक्यौता रकम चैत २१ भित्र भुक्तानी गरिने
annapurnapost.com · Sat Mar 02 16:20:36 GMT 2024
काठमाडौं : सरकार र आन्दोलनरत दुग्ध किसानबीच पाँच बुँदे सहमति भएको छ। दुग्ध किसानहरूको पुस मसान्तसम्मको भुक्तानी बक्यौता चैत २१ गतेभित्र गरिसक्नुपर्ने सहमति भएको हो।
शनिबार कृषि मन्त्री बेदुराम भुसालको उपस्थितिमा वार्ता टोलीले प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिड नहुनेगरी निरन्तर खरिद गर्ने सहमतिसमेत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)