उपभोग्य क्षेत्रमा खनियो बैंकिङ क्षेत्रको कर्जा, ऋण दिन सक्दैनन् बैंक
nepalkhabar.com · Mon Aug 22 16:10:18 GMT 2022
नेपालका बैंक तथा वित्तीय संस्थाहरू आर्थिक वर्षको सुरुमै खुलेर लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन्।
अहिले बैंकहरूको औसत सीडी रेसियो ८८ दशमलव २७ देखिएको छ। बैंकले प्रवाह गर्ने ऋण र संकलन गर्ने निक्षेपको अनुपात ९० प्रतिशत कायम हुनुपर्ने राष्ट्र बैंकको निर्देशन छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)