नक्कली नाति बनेर ठग्न खोज्ने युवालाई वृद्धाले पारिन् प्रहरीको फन्दामा !
baahrakhari.com · Mon Jan 24 16:39:00 GMT 2022
न्युयोर्क । आफ्नो नाति भएको अभिनय गर्दै पैसा ठग्न खोज्ने एक व्यक्तिलाई अमेरिकाको न्युयोर्कका ७३ वर्षिया हजुरआमाले प्रहरीको फन्दामा पारेकी छन् । लङ आइल्यान्ड निवासी वृद्धालाई ठग्ने उद्देश्यले ती पुरुषले जेलबाट छुट्न जमानतका लागि आफूलाई आठ हजार डलर चाहिएको भन्दै फोन गरेका थिए ।
उनले ती ठगलाई पैसा घरमा आएर लिनु भनिन् र घरमा प्रहरी पनि बोलाएर राखिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)