नेपाल एयरलाइन्समा सरकारको बदमासीलाई सर्वोच्चले रोकिदियो, योग्यताक्रम मिचेर गरिएको नियुक्ति बदर
khabarhub.com · Fri Jun 12 13:24:59 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सञ्चालक समिति सदस्य नियुक्तिसम्बन्धी सरकारको निर्णय बदर गर्दै योग्यताक्रमका आधारमा फेरि निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ