सिन्धुलीमा बेवारिसे शव फेला
baahrakhari.com · Tue May 20 17:47:16 GMT 2025
सिन्धुली । सिन्धुलीमा मंगलबार (जेठ ६) दिउँसो एक व्यक्तिको शव फेला परेको छ । गोलञ्जोर गाउँपालिका–७ स्थित सुनकोसी नदीमा शव फेला परेको हो ।
पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव नदीमा देखिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय खुर्कोटबाट टोली त्यसतर्फ गएको थियो । त्यहाँबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको नेतृत्वमा टोली खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)