मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी

Ujyaaloonline.com · Tue Jan 09 01:25:49 GMT 2024

काठमाण्डाै - नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो ।

छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्ट को परिवर्तित स्वरूप जेएन वान देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)