मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोटेनहममा अनुबन्धित भइन् नेपाली मुलकी अस्मिता आले मगर

nepalipatra.com · Sat Aug 07 05:31:18 GMT 2021

एजेन्सी । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएकी छिन् ।

शुक्रबार टोटेनहमले अस्मितालाई एस्टन भिल्लाबाट अनुबन्धित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)