पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन
onlinekhabar.com · Sun Sep 12 01:04:56 GMT 2021
२७ भदौ, काठमाडौं । पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो ।
उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)