नबिलसँग पनौती र पाँचखाल नगरको कर्जा सम्झौता
ekantipur.com · Sun Aug 29 17:10:33 GMT 2021
काठमाडौँ — नबिल बैंकले काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमीहरूलाई कर्जा उपलब्ध गराउने सम्झौता गरेको छ ।
सम्झौताअनुसार नगरपालिकाहरूले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)