मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संरक्षणको पर्खाइमा नेपालको नक्साअंकित ढुंगा

deshsanchar.com · Mon Mar 06 16:15:57 GMT 2023

सिमकोट – प्राकृतिक रुपमा प्राप्त नेपालको नक्साको झल्को दिने चित्र संरक्षणको पर्खाइमा छ। सिमकोट गाउँपालिका–१ को दोजाम गाउँ जोड्न सडक निर्माणका क्रममा पत्ता लागेको सो नक्सालाई हालसम्म कसैले संरक्षणतर्फ ध्यान दिएको नपाइएको हो।

दुुई वर्षअगाडि सडक निर्माणका क्रममा नेपालको नक्सा भएको ढुंगा पत्ता लागेको थियो। ढुंगामा नेपालको नक्सामा भएका सबै रेखांकन देखिएका छन्। चित्र हेर्दा नेपालको नक्सासँग सबै मिल्ने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)