चार दिनदेखि हराइरहेका आमा–छोराको शव भेटियो, श्रीमान् पक्राउ
nepallive.com · Sat Nov 18 16:42:14 GMT 2023
प्यूठान– चार दिनदेखि बेपत्ता रहेका प्यूठानको नौबाहिनी गाउँपालिका–३ खवाङका आमा–छोरा मृत अवस्थामा भेटिएका छन्।
२२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगरको शनिबार शव फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)