अमेरिकी टेक कम्पनीमा हुने साइबर हमलामा उत्तर कोरियाली ह्याकरको हात
onlinekhabar.com · Fri Jun 12 13:33:24 GMT 2026

२९ जेठ, काठमाडौं । अमेरिकाका प्रविधि कम्पनीहरूमा हुने राज्य–प्रायोजित (सरकारी स्तरका)साइबर आक्रमणमा उत्तर कोरियाली ह्याकरहरूको हात रहेको पाइएको छ ।
साइबर सुरक्षासम्बन्धी बहुराष्ट्रिय कम्पनी ‘क्राउडस्ट्राइक’ले तीन दिनअघि (९ जुन २०२६) मा सार्वजनिक गरेको ‘२०२६ टेक्नोलोजी थ्रेट ल्यान्डस्केप रिपोर्ट’ अनुसार, गत वर्ष अमेरिकाको प्रविधि क्षेत्रमा भएका सरकारी स्तरका प्रमुख साइबर आक्रमणमध्ये करिब आधा अर्थात् ४७ प्रतिशत आक्रमण उत्तर कोरियाली ह्याकरहरूले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)