प्रहरी कर्मचारीलाई आईजीपी कार्कीको निर्देशन– बोली, वचन र व्यवहार सुधार्नू
shilapatra.com · Fri Jun 12 13:31:00 GMT 2026

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बोली, वचन र व्यवहारमा सुधार गरी आफूलाई प्राप्त जिम्मेवारी उच्च व्यवसायिकताका साथ निर्वाह गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)