एकीकृत समाजवादीले गर्यो कार्यविभाजन हेरफेर (सूचीसहित)
setopati.com · Thu Sep 14 16:40:07 GMT 2023
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको कार्यविभाजनमा हेरफेर गरेको छ।
केन्द्रीय सचिवालयको ६६ औं कार्यविभाज हेरफेर गरेको उसले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)