धितोपत्र बोर्डका अध्यक्षलाई ब्रोकर एशोसिएसन नेपालले बुझायो ज्ञापन पत्र
arthasarokar.com · Tue Aug 22 10:28:42 GMT 2023
काठमाडौं । धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले मंगलबार एक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्ड समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने सम्बन्धमा एक ज्ञापन पत्र बुझाएको छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सदस्यहरुको उपस्थितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई एशोसिएनका अध्यक्ष सागर ढकालले सो ज्ञापन पत्र बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)