डेढ करोड ठगीको मुद्दामा शिल्पाले भनिन्– चर्चा कमाउन मेरो नाम बदनाम भयो
farakdhar.com · Sun Nov 14 17:20:23 GMT 2021
बलिउड अभिनेत्री शिल्पा सेट्टीले आफ्नो र पति राज कुन्द्राको नाममा दर्ता भएको एक मुद्दाबारे सफाइ दिएकी छिन् । उनले यो मुद्दासँग आफ्नो कुनै सरोकार नभएको बताएकी छिन् ।
यसअघि मुम्बईको प्रहरी कार्यालयमा शिल्पा, राज र फेसन टिभीका काशिफ खानविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)