मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुडिरहेको बसमा आगजनी

kalakarmi.com · Thu Sep 02 23:55:09 GMT 2021

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारमा गुडिरहेको बसमा बिहीबार एक्कासी आगलागी भएपछि स्थानीयवासीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा लिइएको थियो ।

तस्बिर– कृष्ण न्यौपाने/रासस

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)