इजरायलले गाजामा सहायता हवाई मार्गबाट पठाउन अनुमति दिन सक्छ
barnanmedia.com · Fri Jul 25 21:50:03 GMT 2025

एक इजरायली सुरक्षा अधिकारीले आगामी दिनहरूमा गाजामा हवाई मार्गबाट सहायता सामग्री खसाल्न अनुमति दिइने बताएका छन्।
इजरायली आर्मी रेडियोले आगामी दिनमा इजरायलले केही देशहरूलाई राहत सामग्री खसाल्न अनुमति दिन सक्ने जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)