मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटिजन्स बैंकले सेयर धनीलाई १६ प्रतिशत लाभांश दिने

deshsanchar.com · Fri Sep 24 14:20:49 GMT 2021

काठमाडौँ – आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ।

शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई ०७७।७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३।०८७ नगद र १२।९१३ बोनस सेयर) स्वीकृत गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)