कोभिडबाट तंग्रिएको अस्ट्रेलियामा नेपालीले भब्य मनाए तिहार
setopati.com · Sat Nov 06 16:50:00 GMT 2021
कोभिडबाट विस्तारै तंग्रिदै गरेको अस्ट्रेलियाका विभिन्न शहरमा नेपालीले भब्य रूपमा भाइटीका मनाएका छन्।
तिहारको अन्तिम दिन शनिबार दाजुभाइ दिदीबहिनीले एक अर्काको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै भब्य रूपमा भाइटीका मनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)