रुसी क्षेप्यास्त्र पोल्याण्डको आकाशमा
farakdhar.com · Fri Dec 29 17:12:45 GMT 2023
रुसी क्षेप्यास्त्र शुक्रबार पोल्याण्डको हवाई क्षेत्र हुँदै युक्रेनबाट भित्र प्रवेश गरेको र पुनः युक्रेनमा फर्किएको गरेको पोल्याण्डको सेनाले उल्लेख गरेको छ ।
पोल्याण्डको सशस्त्र बलका जनरल स्टाफका प्रमुख जनरल विस्लाव कुकुलाले पत्रकारलाई भनेका छन्, ‘रसियाली क्षेप्यास्त्र पोल्याण्डको आकाशमा प्रवेश गरेको सबै कुराले संकेत गर्छ । यसले हाम्रो हवाई क्षेत्र पनि नाघेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)