३८ प्रतिशत लाभांश दिने नबिल बैंकको प्रस्ताव
nepalsamaya.com · Tue Nov 02 16:53:10 GMT 2021
काठमाडौं-
नबिल बैंकको ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट सेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश दिने दिने प्रस्ताव गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)