साफ च्याम्पियनसिपमा भुटानविरुद्ध माल्दिभ्सको जित
baahrakhari.com · Thu Jun 22 16:59:00 GMT 2023
काठमाडौं । साफ च्याम्पियनसिपमा भुटानविरुद्ध २–० को जित निकाल्दै माल्दिभ्सले सुखद सुरुआत गरेको छ ।
बिहीबार भारतको बेंग्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा माल्दिभ्सको जितमा हम्जा मोहम्मद र नाइज हसनले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)