वर्ष दिनमा सात लाख करदाता थपिए
gorkhapatraonline.com · Sun May 14 06:39:37 GMT 2023
काठमाडौँ, वैशाख ३१ गते । पछिल्लो समयमा करमा दर्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । सम्पूर्ण किसिमको आर्थिक कारोबारका लागि स्थायी लेखा नम्बर (प्यान) र साना व्यवसाय पनि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि करमा दर्ता हुनेको सङ्ख्या व्रmमिक रूपमा बढिरहेका छन् ।
अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार २०७८ साल चैतदेखि २०७९ चैतसम्मको अवधिमा मात्रै करिब सात लाख करदाता थपिएका छन् । तथ्याङ्क अनुसार २०७८ चैतसम्म ४७ लाख र २०७९ चैतसम्म करिब ५४ लाखले पान लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)