कपालमा प्याज र एलोवेरा लगाउनुका फाइदा
nepalviews.com · Sun Oct 29 16:56:15 GMT 2023
एजेन्सी । कपालमा प्याजको रस र एलोवेरा लगाउँदा कैयौं फाइदाहरु हुन्छन् । यसले कपाल बलियो हुनुका साथै चायाँ पनि कम हुन्छ । कपाल लामो र बाक्लो बनाउनका लागि पनि यो मिश्रण एकदमै लाभदायक सावित हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)