२४ एसएसपीको सरुवा : काठमाडौंमा कार्की, ललितपुरमा शाह
nepalsamaya.com · Thu Jan 12 16:29:51 GMT 2023
काठमाडौं- बिहीबार २४ जना एसएसपीको सरुवा भएको छ। उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन्।
सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी दानबहादुर कार्कीको सरुवा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)