मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तराईमा शीतलहर कायमै, कष्टकर बन्यो जनजीवन

kalakarmi.com · Fri Jan 06 00:28:51 GMT 2023

काठमाडौं- तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुसदेखि तराईमा शीतलहर चल्न थालेको हो ।

नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि प्रारम्भ भएको महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)