योजना कटौती विवादले लुम्बिनी प्रदेशसभा अवरुद्ध, बजेट छलफल अनिश्चित
baahrakhari.com · Thu Jun 25 17:54:00 GMT 2026

बुटवल । सांसदहरूका सिफारिसका योजना बजेटमा समावेश नगरिएपछि उत्पन्न विवादका कारण लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल प्रभावित बनेको छ ।
सोमबारदेखि लगातार स्थगित प्रदेशसभा बैठक बिहीबार पनि सञ्चालन हुन नसकेपछि सभामुख तुलाराम घर्तीमगरले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)