‘दुवै आँखामा रेटिना ब्लास्टो हुँदा बच्चाको मृत्यु हुन्छ’
khabarhub.com · Tue Sep 13 01:16:07 GMT 2022
बालबालिकाको आँखामा क्यान्सर तथा रेटिनो ब्लास्टोमा समस्या देखिएको छ । रेटिनोमा विभिन्न लेयरहरु हुन्छन् । यसलाई दृष्टि पर्दा पनि भन्ने गरिन्छ । आखाँको क्यान्सर कमै हुने गरेको छ । तर, दृष्टि पर्दामा भने क्यान्सर हुने गरेको छ । यो बालबालिकामा हुने क्यान्सर हो । धेरै कमन छैन । यो कुनै कुनै बालकालिकामा हुने गर्दछ । यो रोगको उपचार बालबालिकाको आँखा निकाल्नु नै हो । जुनमा समस्या देखियो सोही आँखा निकाल्नुपर्ने हुनसक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)