मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अघिबेलायतले इजरायलसँगको व्यापार वार्ता स्थगित गर्यो

barnanmedia.com · Tue May 20 21:58:15 GMT 2025

बेलायती विदेशमन्त्री डेभिड लामीले बेलायतले इजरायली सरकारसँग नयाँ स्वतन्त्र व्यापार सम्झौतामा वार्ता बन्द गरेको बताएका छन्।

'गाजामा बिग्रँदै गएको मानवीय अवस्था' प्रति बेलायती सरकारको प्रतिक्रियाको वर्णन गर्दै उनले बेलायतको हाउस अफ कमन्समा यो बयान दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)